नतिजा (२०८१) ९८%कुल विद्यार्थी सङ्ख्या (२०८२) १८४८काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान तर्फका विषय अध्यापन हुँदै आएको छ । ग्लोबल कलेज काठमाडौं उपत्यका भित्रकै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षण संस्था हो । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको २०८१ सालको कक्षा १२ को परीक्षामा ९८ प्रतिशत,Continue reading “ग्लोबल कलेज अफ म्यानेजमेन्ट”
Author Archives: admin
संवाददाताहरू भन्छन्
पूर्ण विराम जाडोले कठ्याङ्ग्रिएको सहरभित्रलगलग कामिरहेका बितराहरूका माझमाकसैको तागतले पनि फुटाल्न नसक्नेभरभराउँदो आगो बालिरहने एउटा मकल भएर मर्यौभयानक कसलालाई एक मासाको छुर्पी बनाउँदैर भीषण प्रताडनालाई एक नम्बरको भकुन्डोमा परिणत गर्दैआफ्ना गोडाहरूलाई अलिकति पनि बाउँडिन नदिएर मर्यौअभद्र बतास चलिरहेको वातावरणमाबतासको सम्पूर्ण वस्त्रहरण गरेरनाङ्गो बतासलाई सबैले देख्ने गरेरगल्छेडाहरूमा समेत दौडिन लगाएर मर्यौनरधामहरूले जस्तासुकै ढुङ्ग्राहरू लिएरजति बल प्रयोगContinue reading “संवाददाताहरू भन्छन्”